बागलुङमा आबद्ध दुई क्लवले एकै साथ रक्तदान गर्ने


सुजन रेग्मी , बागलुङ

बागलुङमा रहेका दुई क्लवले रक्तदान कार्यक्रम गर्ने भएका छन् । लायन्स क्लव अफ बागलुङ कालिगण्डकी र लियो क्लव अफ बागलुङ कालीगण्डकी सहकार्यमा गरिने लियो क्लव अफ बागलुङ कालीगण्डकीका अध्यक्ष सुगम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लवहरुले रक्तदान कार्यक्रमको आयोजना गर्दा जिल्लामा हुने रगतको अभावलाई सहज बनाउदै बिरामीलाई राहत हुने बताउनुभयो । साउन १६ गते बिहान ७ः३० बजे रक्तदान कार्यक्रम गरिएको खड्काले बताउनुभयो ।

उक्त रक्तदान कार्यक्रम रक्त संचार केन्द्र बागलुङमा र रेडक्रस बागलुङ शाखाको प्राबिधिक सहयोग सम्पन्न हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *