उच्च अदालत बार बागलुङको अध्यक्षमा खड्का

आदर्श अनलाइन, बागलुङ
उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता रमेश बहादुर खड्का निर्वाचित हुनु भएकाे छ । खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।

समितिको उपाध्यक्षमा हरिकृष्ण सुवेदी, सचिवमा उमाशंकर सापकोटा, सहसचिवमा लक्ष्मी जिसी कार्की र कोषाध्यक्षमा लक्ष्मी बास्कोटा रहनु भएकाे छ ।

सदस्यमा डिल्लीराज गौतम, हरिप्रसाद गौतम, ज्ञानेन्द्रराज पन्त, गोविन्द प्रसाद ओझा, बिष्णुप्रसाद शर्मा, तेजेन्द्रबहादुर थापा, युक्तजंग राजभण्डारी र संजीवकुमार श्रेष्ठ रहनु भएकाे छ। केन्द्रीय पार्सदमा निरन्जनलाल राजभण्डारी, सरिता केसी, रामराज कंडेल र बलराम शर्मा निर्वाचित हुनु भएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *