आदर्शकर्मी बास्कुने पुरस्कृत

आदर्श अनलाइन, बागलुङ
आदर्शकर्मी अमृत बास्कुने पुरस्कृत हुनु भएको छ । प्रेस काउन्सिल नेपालद्वारा प्रदान गरिने ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ बास्कुने पुरस्कृत हुनु भएको हो ।

प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री रेखा शर्मा र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

पत्रकारितामार्फत राष्ट्रलाई योगदान पु¥याएको भन्दै काउन्सिलले नगद १० हजारसहित बास्कुनेलाई पुरस्कृत गरेको थियो ।

बास्कुने एक वर्षदेखि आदर्श सञ्चार सहकारीद्वारा प्रकाशनमा आएका संचार माध्यममा काम गर्दै आउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *