संघर्ष समितिको सम्पर्कमा आउन नेपालीलाई आग्रह


आदर्श अनलाइन, बागलुङ
छ महिनादेखि फरार रहेका देव कुमार नेपाली सम्पर्कमा आएपछि इमेज बचत कर्ता संघर्ष समितिले सकरात्मक प्रतिकृया दिएको छ ।

मङ्गलबार इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले फेसबुक मार्फत सार्वजनिक गरेको विज्ञप्ती तथा फेसबुक लाईभप्रति इमेज बचत कर्ता संघर्ष समितिले ध्यानाकर्षण भएको जनाउदै छिटो समस्या समाधान गर्न आग्रह गरिएको छ ।

समितिका संयोजक डिल बहादुर कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै संघर्ष समितिको सम्पर्कमा आउन आग्रह गरिएको छ । ढिलै भएपनि बचत कर्ताको रकम फिर्ता गर्छु भनेपछि समितिले सकरात्मक रुपमा लिएको कार्कीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *