अनेमसंघ बागलुङको अध्यक्षमा सापकोटा

रोहन जि.सी, बागलुङ

अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा कालिका सापकोटा चयन हुनुभएको छ ।

बिहिबार सम्पन्न अनेमसंघ बागलुङको सातौं अधिवेशनले सापकोटाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा सरस्वती खड्का परियार र तुलसि के.सी, सचिवमा पम्फा खड्का, कोषाध्यक्षमा भावना खड्का तथा उप-सचिवमा समिक्षा काउचा के.सी चयन हुनुभएको छ ।

ओजश्वी शर्मा (सरस्वती), तुलसी खड्‌का के.सी, अनिता के.सी,

त्यस्तै कमिटीको सदस्यहरुमा गितादेवी रिजाल, पुष्पा कुमारी क्षेत्री, चित्रकला थापा (शारदा), रुपा भण्डारी, मनिता खड्‌का, राधा कुमारी सुवेदी दंगाल, सिर्जना थापा, रुम कुमारी भण्डारी (रिता), सरिता सुनार, हरिकला घर्ती, केशमाया छन्त्याल, गंगा थापा, तुलसरा बि.क, सिता पौडेल, सावित्री भुसाल, धनमाया बि.क, नरी नेपाली, दिलमाया क्षेत्री बि.क, पहेली थापा, चन्द्रकला थापा, चन्द्रकला घर्ती, हिरादेवी शर्मा रहनुभएको छ ।

बिहिबार सम्पन्न अधिेवेशनको उद्घाटन अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष टुकाभद्र हमालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *