आदर्श सहकारीका लेखा समिति संयोजक उत्कृष्ट किसान


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्थाका लेखा समिति संयोजक अनन्त बहादुर खण्डका नगद सहित सम्मानित हुनुभएको छ ।

बागलुङ नगरपालिका–४ कुडेले छापामा आयोजित २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा उत्कृष्ट किसानको रुपमा नगद रु. १० हजार सहित सम्मानित हुनुभएको छ ।

प्रधानध्यापकबाट अवकास प्राप्त पछि सुन्तला खेतीमा लाग्नुभएका खड्काले सुन्तला खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आउनुभएको छ । कृषकहरुलाई प्रोत्साहन गरेकोमा कृषि ज्ञान केन्द्र बागलुङलाई धन्यवाद दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *