काठेखोलाको रेशका २ बालिका ३ दिन देखि बेपत्ता


आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका २ बालिका ३ दिन देखि बेपत्ता भएका छन् ।
रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्यनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते विहानदेखि बेपत्ता भएका हुन् ।

बालिकाहरुलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४७६२९५१७ मा सम्पर्क गरि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *