पर्वतमा ३.८ म्याग्निच्युडको भुकम्प


आदर्श अनलाइन, बागलुङ

पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार साँझ ७: ८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ३.८ रहेको छ ।

यो पनि पढ्नुहोस्