काठमाण्डौ ।
पर्वतमा घर भइ हाल रोजगारिको शिलशिलामा जापानमा रहेका युवा सर्जक सुर्दशन सुवेदीको नयाँ गीत जुन तारा भिलिमिली भर्खर मात्र सार्वजनकि भएको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको अडियो र भिडियो राम्रो भएको दर्शकहरुले प्रतिक्रिया दिएको निमार्ण युनिटले जनाएको छ ।
जेरी भण्डारीले निर्देशन गरेको गीतमा सुरेश कोहली र रचना न्यौपानको अभिनय रहेको छ । त्यस्तै गीतमा शान्ती श्री परियार र सुमन विटीको आवाज रहेको छ ।
भिडियो लिङ्क