सम्झनामा सुन्दर तुरतुरे ताल (फोटो फिचर)

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ र ढोरपाटन नगरपालिका–१ को सिमानामा २०७५ भदौ २९ गते राति गएको पहिरोले बडिगाड खोला थुनिएर बनेको कृतिम तुरतुरे ताल अब सम्झनामा मात्र सिमित भएको छ । २०७६ साउन २० गते ताल फुटे पछि ताललाई बागलुङको पर्यटकिय आकर्षणको केन्द्र बनाउने प्रयाश असफल भएको छ । तस्बिर: सिर्जना पन्त ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *