ढपक्क हिउँले ढाकेको मुक्तिनाथ क्षेत्र (फोटो फिचर)

सन्तोष क्षेत्री, बागलुङ
धार्मिक तथा पर्यटकीय हिसाब अत्यन्तै महत्वपूर्ण मानिने हिमाल पारीको जिल्ला मुस्ताङ सुन्दरताले भरिपूर्ण छ । धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको काखमा अवस्थित मुस्ताङ यहाँ आइपुग्ने जोहोकोही मोहित हुने गर्छन् ।

अझ भनौँ यहाँ रहेका कला, संस्कृति, तालतलैया र मनोरम दृश्यावलोकनले पर्यटकलाई आकर्षित गर्ने गर्छ ।

भौगोलिक हिसाबले दुर्गम रहेको मुस्ताङ जिल्ला प्रकृतिक सौन्दर्यताको धनी जिल्लाको रुपमा मानिन्छ । यहाँ हजारौं बाह्य तथा आन्तरिक पर्यटकहरु आउने गर्छन् ।

हेर्नुहोस् फोटोहरु ।

हिउँले ढाकेको बुद्धको मूर्ति

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *