६ तस्बिरमा निसीखोलाको निसेल ढोर

सुवास गौतम, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ मा पर्ने निसेल ढोर अत्यन्तै मनमोहक छ ।
यहाँको स्याउ बगान, काठको फ्याकले छाएका घर र यहाँबाट देखिने दृश्यले जोहोकोहीलाई लोभ्याउने गर्दछ ।
तस्बिरहरु

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *