झिम्पाका कृषकलाई बाली भित्र्याउने चटारो (फोटो फिचर)

डम्मर बुढा मगर, निसीखोला (झिम्पा)
कार्तिक महिना सुरु भएदेखि निसीखोला गाउँपलिका वडा नम्बर ४ झिम्पाका किसानहरुलाई बाली भित्र्याउने चटारो निकै छ । चाडबाडको समयमा पनि किसानहरु खेतमै बेस्त देखिन्छन ।

उनीहरुलाई चाडबाडसँगै खेतमा पहेँलै पाकेको धान भित्राउन र बारीमा गहुँ छर्न भ्याइननभ्याई छ ।
चाडबाडको रौनकसँगै बाली भित्र्याउने चटारोमा रहेका झिम्पाली कृषकहरु निकै उत्साहित देखिन्छ ।

धान भित्र्याउने समयमा असिना पानी पर्ने हो भन्ने डरले आकाश तिर फर्केर हेर्दा कामलाई निरन्तरता दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *