आहा ! हरियाली कुँडुले (फाेटाे फिचर)

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ४ मा रहेको कुँडुले निकै सुन्दरताले भरिपूर्ण छ । बागलुङ बजार नजिकै रहेको कुँडुले केही वर्ष अगाडीसम्म स–साना घरहरु थिए । तर अहिले कंक्रिटका घर भवनले धमाधम भरिन थालेको छ । खेति योग्य जमिनले भरिएको कुँडुले क्षेत्र बर्खा सुरु भएसँगै जताततै हरियाली देखिन थालेको छ ।

तल फाँटमा भर्खर पसाउन लागेका मकैका बोट । केही खेतहरुमा रोपाइँ सकिएको छ । पयो दृश्यले बजारमा गुम्सिएर बसेकाहरुको मन फुरुङ्गा पारि दिएको छ । विहान, दिउसो र साँझ बागलुङ बजारबाट मानिसहरु हिँड्दै त्यहाँको रमणिय दृश्यावलोकन गर्न पुग्छन् ।


हेर्नहाेस् तस्बिरहरु

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *