पर्यटकले गुल्जार सौराह (फोटो फिचर)

खेमराज गौतम, बागलुङ

दशै तिहारमा पर्यटकीय क्षेत्र सौराह आन्तरिक पर्यटकले भरिभराउ भएको छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्जको भ्रमण दुर्लभ जनवारहरुको अवलोकन यहाँको मुख्य आर्कषण हो ।

राष्ट्रिय निकुन्जमा हात्ती  र जीप मार्फत जंगल सफारी गरी दुर्लभजनवारहरु एक सिंगे गैडा, चित्तल, बँदेल सहित जंगली हात्ती, जरायो र मृगको अवलोकन गर्न सकिन्छ ।

दसैं तिहारको समयमा पर्यटकले गुल्जार बनेको सौराह हेर्नुहोस तस्बिरमा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *