कांग्रेस बागलुङको निर्वाचनमा जे देखियो (फोटोफिचर)

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेस बागलुङको नयाँ कार्यसमिति चयनका लागि सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रिया अगाडी बढेको छ । सोही अनुसार शनिबार मतदान सुरु भएको छ । शनिबार जिल्लाभरबाट बागलुङ बजारमा उपस्थित प्रतिनिधिहरु मतदानका लागि लाइनमा थिए । मतदान ढिलो सुरु भएको थियो । त्यस अवधीमा उम्मेदवारहरु मतदातहरुलाई मत माग्नेमा बेस्तदेखिन्थे । शनिबार दिउसो मतदान केन्द्र परिसरमा देखिएका केही दृश्यहरु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *