सिगानामा तोरी संगै सुन्तला

सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको बागलुङ नगरपालिका–८ सिगानामा विस्तार गरिएको सुन्तला खेती संगै तोरी । सिगानामा एक वर्षमा दुई करोड भन्दा बढी सुन्तला उत्पादन हुँने गरेको छ ।

तस्वीरः खेमराज गौतम

यो पनि पढ्नुहोस्