खहरे गाउँ

बागलुङ नगरपालिका–३ मा पर्ने खहरे गाउँ । मध्यपहाडी लोकमार्गले जोडिएपछि खहरे गाउँ बजारमा परिणत हुँदै गएको छ । अहिले लोकमार्गका छेउँछाउँमा बस्ती विकास भइरहेको छ । तस्बिर : डम्मर बुढा मगर

यो पनि पढ्नुहोस्