कुँडुले फाँट

बागलुङ नगरपालिका–६,पञ्चकोटबाट देखिएको कुँडेले फाँट । पञ्चकोट पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई यो फाँटले आकर्षित गर्ने गरेको छ ।

तस्बिर : डम्मर बुढा मगर/रासस

यो पनि पढ्नुहोस्