बागलुङ नगरपालिका–४ कुँडुले स्थित तोरीको फाँटमा राखिएका मौरीका घारबाट मह निकाल्दै मह किसान धर्मराज श्रेष्ठ । तोरी फाँटमा चरनका लागि ललितपुर महानगरपालिका–२४ धापाखेल स्थित माउन्टेन मौरी कन्सनबाट मौरी सहितका घार ल्याइएको हो ।
तस्वीर : खेमराज गौतम