विदेशी कलाकारहरुको बागलुङमा महारात्री (फोटो कथा )

महाशिवरात्रीको पूर्वसन्ध्यामा स्कोन बागलुङको आयोजनामा मंगलबार राती आयोजना गरेको महारात्री कार्यक्रममा देखाइएको नाँच तथा नाटकहरु । महारात्रीको अवसरमा १० देशका २५ कलाकार बागलुङ आएका हुन् । (हेर्नुहोस आठ तस्बिर)

तस्वीर: खेमराज गौतम, बागलुङ

यो पनि पढ्नुहोस्

preload imagepreload image