ग्रामिण सडकमा जोखिपूर्ण यात्रा


बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ तुम्डाँडा बाट सिसाखानी तर्फ ग्रामिण सडकमा जोखिम मोलेर पार गर्दै गरेको सवारीसाधन । वर्खाका कारण ग्रामिण सडकहरु जोखिमपूर्ण बनेका छन् ।

तस्वीर : खेमराज गौतम सुवास, बागलुङ

यो पनि पढ्नुहोस्