बागलुङ जिल्लाको गलकोट नगरपालिका–४ चमुवा फाँटमा धानरोपाईका लागि एउटै गरामा पाँच हल गोरुले खेत जोत्दै । चमुवा फाँटमा रोपाईको चाप छ ।
तस्वीर : खेमराज गौतम बागलुङ