प्रदेश विशेष

सामुहिक झडपमा हत्या भएका सुशीलको हत्यारालाई कसुर कायम

आदर्श सञ्चार, म्याग्दीगत वर्ष माघ ११ गते भएको सामुहिक झडपमा घााइते भएर उपचारका क्रममा मृत्यु भएका सुशील गर्बुजाको हत्या आरोपमा […]

जिल्ला सहकारी संघ बागलुङको ‘भेटौ सदस्य’ अभियन शुरु

आदर्श सञ्चार, बागलुङ ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङले भेटौ सदस्य अभियान शुरु गरेको […]

सबै पालिकामा सहकारी दिवस मनाउन जिल्ला संघ बागलुङको आग्रह

आदर्श सञ्चार, बागलुङजिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्लाका १० वटै पालिकाहरुलाई ६८ औं राष्ट्रिय सहकारी दिवस प्रभावकारी रुपमा मनाउन आग्रह […]

राङ्खानीमा नागरिकसँग अन्तरक्रिया

आदर्श सञ्चार, बागलुङजैमिनी नगरपालिका-१० राङ्खानी वडा कार्यालयको आयोजना र लेखन नेपाल मिडिया प्राली बागलुङको आयोजनामा राङ्खानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको […]

सहकारीप्रतिको नकरात्मक धारणा परिवर्तन गर्न सबै लागौ : गाउँपालिका अध्यक्ष विक

आम समुदायमा देखिएको निरासा र नकरात्मक धारणामा परिवर्तन ल्याउनका लागि राज्य र अभियानबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य विजयी

अध्यक्षका प्रत्याशी उमाकान्त शर्मा (बाबु)लाई १ सय २५ मतको अन्तरले पराजित गर्दै शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

पत्रकार महासंघ म्याग्दीलाई उद्याेग वाणिज्य संघद्वारा ५० हजार सहयोग

आदर्श सञ्चार, म्याग्दीम्याग्दी उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको छ । ३१ […]

बुद्धिजीवी परिषद् म्याग्दीमा नयाँ नेतृत्व

अमृत बास्कुने, म्याग्दी डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको नयाँ जिल्ला कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा […]

पत्रकार हत्या बिरोधमा म्याग्दीका पत्रकार

आदर्श सञ्चार, म्याग्दी पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै म्याग्दीका पत्रकारहरुले विरोध गरेका छन् । हिजो शुक्रबार राजावादीहरुको अराजक […]

पार्वोको संक्रमणबाट मर्न थाले कुकुर

आदर्श सञ्चार, म्याग्दीउपचारका लागि भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा ल्याइएका सात कुकुरको मृत्यु भएको छ । केन्द्रमा उपचारका लागि […]