दगाकोटमा देखाइयो सय बर्ष पहिलेको सरायँ नाँच (फोटो सहित)

कमल पौडेल/बडिगाड
बागलुङ जिल्लाको पश्चिम बडिगाडमा एक सय बर्ष पहिलेको सराँय नाँच प्रर्दशन गरिएको छ ।

बडिगाड गाउँपालिकाको दगाकोटमा हरेक बर्षको पूर्णिमाका दिन सरायँ नाँचलाई बिशेष रुपमा देखाउने गरिन्छ । स्थानीय चिसापानी क्लबले यस अवसरमा बिशेष मेलाको समेत आयोजना गर्ने गरेको छ ।

विर रस युक्त सो नाँच विजय उत्सवको रुपमा नाचिन्छ । यो नाच हेर्न र नाँच्न बागलुङका दगातुन्डाँडा, जलजला, शिसाखानी, रिघा, ग्वालीचौर तथा गुल्मीका पौदि अमराई, वामी टक्सार, मुसिकोट लगाएतका स्थानवाट स्थानिय आउने गर्दछन् । दगामा करिव १ सय ५० वर्ष पहिले देखि दगाकोटमा पुजा संगै पूर्णिमामा सरायँ नाच्ने प्रचलन रहँदै आएको छ । दगाकोट नाँच एक, तस्बिर अनेक : हेर्नुहोस् स्थानिय झाँकी भौलो भजन र सरायँ नाँचका दृश्य ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *