ढोरपाटनमा हिउँ : थप मनमोहक गन्तव्य

आदर्श अनलाइन,बागलुुङ

नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनमा यसै साता हिउँ परेको छ । हिउँ परे पछि बागलुुङको ढोरपाटन नगपालिका वडा न।९ को ढोरपाटन क्षेत्र निकै मनमोहक देखिएको थियो । यद्यपी, हिमपात चिसो बढेको छ । जनजीवन थप कष्टकर भए पछि अधिकाशं स्थानियवासी चिसो छल्न बोबाङ गाउँ झरेका छन् । तस्बिरः सुजन केसीको फेसबुकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *