हिउँले सेताम्य मुस्ताङः लोभ्याउदै पर्यटक (तस्विर सहित)

आदर्श अनलाइन, तस्बिरः मुस्ताङ लोवा

हिमाल पारिको जिल्ला मुस्ताङमा बाक्लो हिमपात भएको छ।

मुस्ताङको जिल्ला सदरमुकाम जोमसोम लगायत मुक्तिनाथ, लोमान्थाङ लगायत उत्तरी मुस्ताङमा बाक्लो हिउँ जमेको छ। हिउँ परेसँगै किसानहरू खुसी भएका छन् । हिउँले स्याउको विरूवामा लागेको किरा मार्ने, फुल फुल्न सहयोग गर्ने स्याउ जोनका प्रमुख माधव लम्सालले जानकारी दिए। हिउँले अन्य कृषिबाली पनि राम्रो हुनेछ।

अब हिउँ खेल्न आउने पर्यटक बढ्ने अनुमान गरिएको छ। उपल्लो मुस्ताङमा पनि हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *