गौंगोचन सैंजु बागलुङका नयाँ सिडियो

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा गौंगोचन सैंजु आउँनुहुने भएको छ ।

आइतबार नेपाल सरकारले १७ सह–सचिव र १८ जना उपसचिवको सरुवा र पदस्थापन गरेको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री गृह मन्त्रालयमा पदस्थापन भएर सैंजु बागलुङको सिडियोको रुपमा आउँन लाग्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *