बागलुङको ताराखोलामा माओवादी केन्द्रको अग्रता

आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

६ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षमा माओवादीका धनबहादुर विकले ३ सय ५५ प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले १ सय १७ र एमालेका उम्मेदवार ऋषिराम रोकाले ५५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भिमबहादुर रोकाले ३ सय ५५ र एमालेकी थममाया घर्तीले १ सय २२ मत प्राप्त गरेकी छिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *