गठबन्धनका राज थापा स्वतन्त्र उम्मेदवार सँग ९ मत अन्तरले विजयी

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिका–७ मा नेकपा (माओवादी केन्द्र)का राजबहादुर थापा विजयी भएका छन् ।

संयुक्त पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थापाले ४ सय ३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट मुडा चुनाव चिन्ह लिएर उठेका रामबहादुर थापाले ४ सय २३ मत प्राप्त गरेका छन् ।

उहाँको प्यानल र एक जना स्वतन्त्र बाट नर बहादुर थापा मगर बिजयी हुनुभएको छ । नर बहादुर थापाले ४०० मत, नेपाली कांग्रेसका सदस्यमा ज्ञान बहादुर कार्कीले ४२३, महिला सदस्य जराजमोका यसोधा थापाले ४३१ , दलित महिला सदस्यमा माओवादी केन्द्रका यानु बिकले ४३३ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *