बेपत्ता भएको ६ महिनापछि देव कुमार नेपालीले फेसबुक मार्फत सार्वजनिक गरे सम्पत्ती (सम्पत्ती विवरण सहित)

आदर्श अनलाइन, बागलुङ

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपाली सम्पर्क विहिन भएको ६ महिना पछि आज फेसबुकमार्फत लाइभ आएका छन् ।

उनले फेसबुककै माध्यमबाट आफ्नो घर, जग्गा समेत सार्वजनिक गरेका छन् ।

उनले भिडियो मार्फत शेयर सदस्य, बचतकर्ता, पत्रकार र नागरिक समाजलाई विज्ञप्तीमार्फत अपिल गर्दै बचत फिर्ताको वातावरण गराई दिन आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *