भूजीखोलामा शिक्षिका मृत फेला

आदर्श अनलाइन, बागलुङ
मंगलबार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा न ९ स्थित नवचेतना आधारभूत विद्यालयकी शिक्षिका केशमाया पुन मृत फेला परेको प्रहरीले जनाएको छ ।

ढोरपाटनको भुजीखोलामा शिक्षिकाको शव लडेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

उहाँका नहरको छेउबाट हिड्दा लडेका कारण मृत्यु हुनसक्ने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *