लायन्स क्लव अफ बागलुङ पीस टाउनको पदस्थापन कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
लायन्स क्लव अफ बागलुङ पीस टाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२१–२२ मा निर्वाचित पदाधिकारीहरुको बिहिबार पदस्थापन भएको हो ।

लक्ष्मी पौडेल खत्री पन्त, उपाध्यक्ष तुल्सी रेग्मी, सचिव सीता पुन, कोषाध्यक्ष बेलिना थापाले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा निर्वतमान अध्यक्ष राममाया घिमिरे, संस्थापक अध्यक्ष सनिषा घर्ती लगायतले मनतव्य राखेका थिए ।

कार्यक्रम निवर्तमान अध्यक्ष राम माया घिमिरेको अध्यक्षता, लक्ष्मी पौडेल खत्री पन्त स्वागत मन्तव्य र जमुना थापाको संचालनमा सम्पन्न भएको थियो । क्लवको गत चैतमा अधिवेशन सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *