प्रदेश विशेष

सहकारी संस्थाबाट लिएको ऋण चाँडै तिर्न बेनी नगरपालिकाको ताकेता

आदर्श सञ्चार, म्याग्दीसहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नकालागि बेनी नगरपालिकाले सूचना गरेको छ । बेनी नगरपालिका ८ मा रहेको कुमारी वहुउद्देश्यीय […]

प्रहरीले आत्महत्या दुरुत्साहनको जाहेरी नलिएको भन्दै पत्रकार सम्मेलन

आदर्श सञ्चार, बागलुङ२२ गते राती आफ्नै घरमा मृत फेला परेकी बागलुुङको काठेखोला गाउँपालिका ५ बिहुँकी १८ वर्षीया किशोरीको मृत्यु शंकास्पद […]

महिलालाई व्यवसायिक बनाउन सौन्दर्य तालिम

आदर्श सञ्चार, म्याग्दीशिवालय सामुदायिक सिकाइ केन्द्र सिंगाको आयोजना तथा बेनी नगरपालिका ४ नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरणमा सिंगामा ४५ […]

बागलुङ नगरपालिकालाई व्यवसायीको सामान फिर्ता गर्न उद्योग वाणिज्य संघको ध्यानाकर्षण

आदर्श सञ्चार, बागलुङबागलुङ नगरपालिकाका कर्मचारी र नगर प्रहरीले बागलुङ बजारको सडक पेटी खाली गर्ने नाममा व्यवसायीलाई दुख दिएको भन्दै उद्योग […]

कुमारी बहुउद्देश्यीय सहकारी शिल

अमृत बास्कुने, म्याग्दीआर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाइ प्रहरीले शिल गरेको छ । […]

प्रेस चौतारी म्याग्दीको अध्यक्ष बानियाँ दोहोरिए

आदर्श सञ्चार, म्याग्दीप्रेस चौतारी नेपाल म्याग्दी शाखाको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । छैठौ अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ […]

सह–सम्पादक गौतमलाई युवा पत्रकारिता पुरस्कार

आदर्श सञ्चार, बागलुङआदर्श सञ्चारका सह–सम्पादक खेमराज गौतम सुवास पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आठौं […]

सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका परिवारसँग प्रचण्डको भेटघाट

आदर्श सञ्चार, म्याग्दीनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका परिवारसँग भेटघाट गर्नुभएको […]

मुस्ताङमा मानव कंकाल फेला

आदर्श सञ्चार, मुस्ताङमुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित बेनी जोमसोम सडक खण्डको कल्भर्ट भित्र मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी […]

मुस्ताङमा १६ जिल्लाका प्राबिधिकलाई उच्च घनत्वमा स्याउ खेती प्राविधि तालिम

आदर्श सञ्चार, मुस्ताङमुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा देशका १६ जिल्लाका १८ जना कृषि प्राविधिकहरुले उच्च घनत्वमा स्याउ खेती […]