प्रदेश विशेष

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

लक्ष्मी खड्का कार्की, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यहरु रमेश खड्का र रिता खड्काको बुहारी बा.न.पा.३, गुठी […]

निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्ती माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर

सिर्जना पन्त, बागलुङवडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका निसीखोलाका सुर्यबहादुर घर्तीमाथी लागेको आरोप गाउँपालिका अध्यक्ष हुँदा ठहर भएको छ […]

राहत कृषि सहकारीको अध्यक्षमा अन्जु केसी

आदर्श अनलाइन, पोखरापोखरा ५ मा रहेको राहत कृषि सहकारी संस्था लिमिटेडको पांचौ साधारणसभा तथा तेश्रो अधिवेशनबाट अध्यक्षमा अञ्जु केसी सर्वसम्मत […]

२४ औं भदौरे पञ्चासे महोत्सव पुष ९ गतेदेखि

आदर्श अनलाइन, पोखराकास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकीय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे […]

नाट्टाको ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम

आदर्श अनलाइन, पोखरानेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत […]

२७९ बिरामीलाइ साढे दुई करोड सहायता उपलब्ध

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड बढी आर्थिक सहायता […]

पोखराको न्युरोडमा पाल्पा हाउस संचालन तयारी

आदर्श अनलाइन, पोखरापोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोड रुपैयाँ लागतमा रानीमहल स्वरुपमा निर्मित दुईतले भवन […]

हि ल्होछारको अवसरमा गोपाल गुम्बामा कङग्युर पाठ शुरु

आदर्श अनलाइन, पोखराहि ल्हो (बिरालो वर्ग) आगमनको अवसर पारी टासी छ्योएलिङ (गोपाल) गुम्बामा कङग्युर (त्रिपिठक) पाठ वाचन तथा तोनाग घोसुम […]