प्रदेश विशेष

प्रभावकारी भएन कृषि बीमा कार्यक्रम

आदर्श अनलाइन, म्याग्दी सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम म्याग्दीमा प्रभावकारी देखिएको छैन् । कृषिको पशुपन्छीतर्फ किसानहरूले […]

पोखराको मेयरका लागि मन्त्रीदेखि व्यवसायीसम्मले थाले लबिङ

आदर्श अनलाइन, पोखराआउँदाे ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेदवारका आकांक्षीहरु सक्रिय […]

नेपाल बुद्धिजीवी परिषद बागलुुङको अध्यक्षमा प्रकाश शर्मा

आदर्श अनलाइन, बागलुङनेपाल बुद्धिजीवी परिषद बागलुुङको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रकाश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन […]

जनसांस्कृतिक महासंघ बागलुङको अध्यक्षमा खड्का

रोहन जि सी, बागलुङनेकपा एमाले निकट जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बागलुङ जिल्लाको भेला शनिबार सम्पन्न भएको छ । भेलाले […]

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

रोहन जि.सी, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको […]

ग्रामीण भेगका यातायात : जाँदा खचाखच, फर्किंदा रित्तै

आदर्श अनलाइन, म्याग्दीदेशका विभिन्न शहरहरूबाट म्याग्दीको सदरमुकाम बेनी आउने र बेनीबाट जिल्लाका विभिन्न ग्रामीण भेगहरूमा जाने सवारीसाधनहरू खाद्यान्न, फलफूल, तरकारी, […]

एमालेको विकल्प अन्य बामपन्थी शक्तिहरु हुनै सक्दैन : सापकोटा

रोहन जि.सी, बागलुङनेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटाले संसदीय राजनीतिमा एमालेको विकल्प अन्य बामपन्थी शक्तिहरु हुनै […]

कृषि ज्ञान केन्द्रको प्राबिधिकसँग समन्वय बैठक

आदर्श अनलाइन, बागलुङकृषि ज्ञान केन्द्रको आयोजनामा स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकसँग समन्वय बैठक तथा तालिम सम्पन्न भएको छ । तालिममा […]

पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

आदर्श अनलाइन, म्याग्दीम्याग्दीका अग्रज पत्रकार ध्रुबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार रु. एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । […]

आर्थिक लेनदेनको विषयमा विवाद भएपछि पिप्ले-भगवती कालोपत्र सडक योजना अलपत्र

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले–भगवती कालोपत्र सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, […]