प्रदेश विशेष

कालीगण्डकी नदी माथि पक्की पुल निर्माण

आदर्श अनलाइन, म्याग्दीकालीगण्डकी कोरिडोर अन्तरगत बेनी जोमसोम सडकमा कालिगण्डकी सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण भएका छन् । कोरिडोर अन्तरगत […]

कृषकलाई मिनिटेलर र थ्रेसर वितरण

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको धवलागिरी गाउँपालिका कृषकहरुलाई मंगलबार मिनिटेलर र थ्रेसर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार ५० […]

हाँडीकोटबाट देखिएको सूर्योदय

तस्बिर : साधना पन्तजैमिनी नगरपालिकाको पर्यटकीय स्थल हाँडीकोटबाट देखिएको सूर्योदय । जैमिनी नगरपालिकाका वडा नम्बर ७ जैदि, वडा नम्बर ८ […]

अनेरास्ववियु बागलुङले स्थानीय निर्वाचन समयमै गर्न ज्ञापन पत्र बुझायो

आदर्श अनलाइन, बागलुङअनेरास्ववियु बागलुङ जिल्ला कमिटिले स्थानीय निर्वाचन समयमै गर्नका लागि सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । […]

मनाङमा काेराेनाविरुद्धकाे खोप नलगाएकालाई प्रतिबन्ध

आदर्श अनलाइन, मनाङहिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएकाे छ । जिल्ला कोभिड-१९ संक्रमण व्यवस्थापन […]

सुनौलो बागलुङद्वारा बरेङमा राहात वितरण

आदर्श अनलाइन, बागलुङसुनौलो बागलुङ संस्थाले बरेङ गाउँपालिको नयाँबजारका मिर्गौला पीडित र बाटाकाचौर लिग्दीका अति विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको […]

एक किलो सुनसहित २५ वर्षीय युवक पक्राउ

आदर्श अनलाइन, पोखरापोखरामा एक किलो सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार […]

तनहुँकाे एउटा बिद्राेही गाउँ ‘पुलिमराङ’

आदर्श अनलाइन, तनहुँतनहुँ । व्यास नगरपालिका-८ पुलिमराङ गाउँको सिरानमा सहिद पार्क बन्दैछ । पार्कको स्मारकमा सहिद भारत गुरुङ, शमसेरबहादुर गुरुङ, […]

विपन्न परिवारलाई रेडक्रसको खाद्यान्न सामग्री सहयोग

आदर्श अनलाइन, बागलुङनेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले शनिबार एक कार्यक्रम गरी बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा विपन्न आठ परिवारको […]

हिमपातमै बुस्टर खोप

आदर्श अनलाइन, मनाङहिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा […]