प्रदेश विशेष

मनाङ भित्रने सबैलाई खोप कार्ड अनिवार्य

आदर्श अनलाइन, मनाङहिमाली जिल्ला मनाङमा जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका एक जना सक्रिय संक्रमित रहेको जिल्लामा कोरोनाबाट बच्न […]

नेकपा एमालेले गरायो गण्डकी सरकारको ध्यानाकर्षण

आदर्श अनलाइन, पोखरा । नेकपा एमाले संसदीय दल गण्डकी प्रदेश सभाले सरकार जवाफदेही हुनुपर्ने भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली […]

म्याग्दीको पछैमा ‘रावण पार्क’ निर्माण शुरु

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरुआत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको […]

अन्नपूर्ण पदमार्गमा एक वर्षमा दुई हजार बढी पर्यटक

आदर्श अनलाइन, लमजुङअन्नपूर्ण पदमार्गको मनाङमा एक वर्षमा दुई हजार ३७३ विदेशी पर्यटकको आगमन भएको छ । कोरोनाका कारण २०२० मा […]

निषेधाज्ञा उल्लंघन गरेको भन्दै पर्वतका पार्टी प्यालेस संचालक पक्राउ

आदर्श अनलाइन, पर्वतजिल्ला प्रशासन कार्यालय पर्वतबाट जारी निषेधाज्ञाको आदेश विपरित कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै पर्वतमा पार्टी प्यालेस सञ्चालकलाई प्रहरीले […]

जिल्ला सहकारी संघको नवनिर्वाचित सञ्चालक समितिको पदस्थापन सम्पन्न

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी ऐन, नियमावली, सम्पत्ती सुद्धिकरण लगाएतका विषयमा सहकारी संघ संस्थाहरु गम्भिर र […]

बेनी–जोमसोम सडकमा टाइमकार्ड, दैनिक छ घण्टा बन्द हुने

आदर्श अनलाइन, बेनीबेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार […]

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

आदर्श अनलाइन, नवलपरासीजिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको […]

जैमिनीमा स्थानीय जडीबुटी पहिचान कार्यक्रम

आदर्श अनलाइन, बागलुङधौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा स्थानीय जडीबुटी पहिचान कार्यक्रम सम्पन्न भएको छ । औषधालयले ‘स्थानीय जडीबुटीको प्रयोग, स्वास्थ्य […]

म्याग्दीमा लुलाङ हुँदै गुर्जा जोड्ने पैदलमार्ग हिउँले पुर्‍यो

आदर्श अनलाइन, म्याग्दीभौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ । लुलाङ […]