प्रदेश विशेष

तनहुँमा ६८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

आदर्श अनलाइन, तनहुँ तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् ।  […]

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि १० दिन विद्यालय बन्द

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० […]

कपडा तथा फेन्सी व्यवसायी समितिको अध्यक्षमा सुवेदी

आदर्श अनलाइन, बेनी कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा तुलसीनाथ सुबेदी सर्बसम्मत रुपमा […]

म्याग्दीमा माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

आदर्श अनलाइन, म्याग्दी म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय […]

‘बतासमाथी भएको प्रहार निजी क्षेत्रको मनोबल गिराउने काम’

आदर्श अनलाइन, पोखरापोखरा उद्योग वाणिज्य संघले आनन्द राज बतास समूहसँग जोडिएर विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति संघको […]

गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई वर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला […]

स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या

आदर्श अनलाइन, काठमाडौं स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा […]

नेपाल रेडक्रस सोसाइटी पाला उप–शाखाको अध्यक्षमा पुनः गौतम चयन

आदर्श अनलाइन, बागलुङनेपाल रेडक्रस सोसाइटी काठेखोला गाउँपालिका वडा नम्बर १ पाला उप–शाखाको तेस्रो अधिवेशनबाट फरीन्द्र प्रसाद गौतम पुनः अध्यक्षमा चयन […]

म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडको पूर्ण खोप

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा कोभिड–१९ विरूद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरूद्धको खोप अभियान […]

लागु औषधसहित पोखराबाट दुई जना पक्राउ

आदर्श अनलाइन, पोखरालागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरीको टोलीले ठूलो मात्रामा लागु […]