प्रदेश विशेष

नवलपुरमा सहकारीका कर्मचारीलाई कोपोमिस तालिम

आदर्श सञ्चार, बागलुङ देवचुलीमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी […]

धवलागिरी गाउँपालिकामा २२ देखि २५ गतेसम्म खोप अभियान

आदर्श सञ्चार, म्याग्दीम्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघ २२ देखि २५ गतेसम्म एचपिभि खोप अभियान सञ्चालन हुने भएको छ । महिलाहरुको […]

म्याग्दी एकेडेमीको १७ औं वार्षिकोत्सव

आदर्श सञ्चार, बागलुङबेनी नगरपालिका ४ सिंगामा रहेको म्याग्दी एकेडेमीले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । विद्याल प्राङ्गणमा आयोजना गरिएको […]

किशोरीहरुलाई सचेतना

आदर्श सञ्चार, म्याग्दीबेनी बजार क्षेत्रका विद्यालय स्तरका किशोरीहरुलाई बाल विवाह, महिनावारी, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना गराइएको छ […]

शुभलाभका शिक्षक र व्यवस्थापन समिति बिच तनाव व्यवस्थापन शिविर

लक्ष्मी शर्मा, बागलुङशुभलाभ एकेडेमीका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी सदस्यका विचमा एकदिने तनाव व्यवस्थापन तथा ध्यान शिविर सञ्चालन गरिएको छ […]

एउटै गाउँबाट १८ करोडको सुन्तला विक्री

सिर्जना पन्त, बागलुङपर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क यतिबेला पहेँलै छ । यहाँको सिंगो गाउँनै पहेँलै पाकेका सुन्तलाले ढाकिएको छ, छोपिएको छ […]

बसाइँसराइले रित्तिदै गएको गाउँमा डेढ करोड लगानीमा कागती खेती

डम्मर बुढा मगर, बागलुङबसाइँसराइका कारण रित्तिदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यवसायिक कागती खेती गर्न थालेका छन् । किसानले […]

म्याग्दीमा करिब पाँच हजार कशाेरीलाई एचपिभि खोप लगाइदै

आदर्श अनलाइन, म्याग्दीहिमाली जिल्ला म्याग्दीमा करिब पाँच हजार किशोरीहरुलाइ महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभि) खोप […]

साहित्यकार, पत्रकार र पूर्व कर्मचारी सम्मानित

आदर्श अनलाइन, म्याग्दीजिल्लाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई नगद एकलाख रुपियाँ पुरस्कार राशीसहित […]