प्रदेश विशेष

रेडक्रस तदर्थ समितिलाई काम अगाडि बढाउन निर्देशन

आदर्श अनलान,बागलुङनेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयले नयाँ कार्यसमितिलाई बिधान अनुसार कामकाजलाई अगाडी बढाउन पत्र पठाएको छ । रेडक्रसले वर्तमान कार्यसमितिले […]

घरबाटै गाँजा बेच्ने गरेका ५८ वर्षीय खत्री पक्राउ

आदर्श अनलाइन, पोखरापाेखरामा आफ्नै घरमा अवैध लागुऔषध गाँजा राखेर बिक्रिवितरण गरेकाे अभियाेगमा आइतबार साँझ एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे […]

पार्किङ गरेर राखिएको बसमा एक्कासी आगो दन्किएपछि….

आदर्श अनलाइन, लमजुङ बेंसीसहर नगरपालिका-७, मा सञ्चालित ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ । पार्किङ गरेर राखिएको ग१क […]

ट्याक्टर दुर्घटनामा एक युवककाे मृत्यु

आदर्श अनलाइन, बागलुङट्याक्टर दुर्घटनामा स्याङ्जामा एक युवककाे मृत्यु भएकाे छ । स्याङजाकाे आँधीखोला गाउँपालिका-५ एकराय भित्री सडकमा ग.१ त ६४४० […]

मुस्ताङको भीषण हिमपहिरोमा १५० चौंरी बेपत्ता

आदर्श अनलाइन,जोमसोम मुस्ताङको थासाङ गाउँपालिका-२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, […]

अनेरास्ववियु बागलुङको संयोजकमा कुँवर

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जिल्ला अध्यक्षयमा रोशन कुवँर चयन हुनुभएको छ । […]

युनियन बहुउदेश्यीय सहकारीको अध्यक्षमा गैरे

आदर्श अनलाइन, बागलुङयुनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १४ औं साधरण सभा र ५ औ अधिवेशन सम्पन्न भएको छ । […]

रोटरी डिस्ट्रिक ३२९२ द्वारा भीमापोखराका डेढ सय विद्यार्थीलाई शैक्षिक सामग्री

आदर्श अनलाइन, बागलुङरोटरी डिस्ट्रिक ३२९२ ले भीमापोखरामा ९ वटा विद्यालयका १ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ […]

मुस्ताङको न्यानोलमा पहिलो पटक मोबाइल सेवा

थम्मन थापा, बागलुङमुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा परिचित छ । गुफा, धार्मिक स्थल, पर्यटकीय गन्तव्यहरुमा आनन्द लिन […]

मुस्ताङमा छिट्टै कर्मचारी व्यबस्थापन गछौंः अर्थ मन्त्री बराल

आदर्श अलाइन, मुस्ताङगण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले मुस्ताङमा छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको छ । अर्थ मन्त्रालयले […]