प्रदेश विशेष

कोरला नाका: चीनतर्फ सडक कालोपत्रे, नेपाल ८० प्रतिशत ग्राभेल

आदर्श अनलाइन, मुस्ताङ धौलागिरी क्षेत्रको कायापलट गर्न सक्ने अपेक्षा गरिएको मुस्ताङको कोरला नाकाको चीन तर्फको सडक कालोपत्रे गरिएको छ भने […]

यस्तो पनि होला ? म्याग्दी पाउद्धारमा दूध कुण्ड फेला

आदर्श अनलाइन, बेनीपहिले पहिले कुनै एकादेशको कथामा भनिए जस्तो दूध कुण्ड फेला । सुन्दा बिश्वास लाग्दैन । तर, दृश्यले नपत्याई […]

चाडबाडलाई सामाजिक सद्भावका रुपमा मनाऔ: सांसद जि.सी

सरु थापा, बागलुङ प्रतिनिधिसभाका सदस्य मनकुमारी जिसी केसीले चाडपर्वहरुलाई आपसी सद्भाव कायम गर्ने अवसरका रुपमा लिनु पर्नेमा जोड दिनु भएको […]

दगाकोटमा देखाइयो सय बर्ष पहिलेको सरायँ नाँच (फोटो सहित)

कमल पौडेल/बडिगाडबागलुङ जिल्लाको पश्चिम बडिगाडमा एक सय बर्ष पहिलेको सराँय नाँच प्रर्दशन गरिएको छ । बडिगाड गाउँपालिकाको दगाकोटमा हरेक बर्षको […]

यसरी सकियो ट्यालेन्ट अफ भिलेजको १० औं सँस्करण

आदर्श अनलाइन, काठेखोलाट्यालेन्ट अफ भिलेजको १० औं सँस्करण सहित पहिलो अध्याय सकिएको छ । गाउँमैत्री अक्ष्य कोष (जिमाक) काठेखोला ४ […]

भलामको साधारणसभा, सहकारीमार्फत आएको परिवर्तन खोतलौ: जि.सी

आदर्श अनलाईन, पोखरा कास्की जिल्लाकै पुरानो मध्येको भलाम डाँडाखोर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका वडा नं. २० भलामको २८ […]

मौसमसँगै मुस्काएको ढोरपाटन (हेर्नुहोस् तस्बिर)

ढोरपाटन, नेपालकै एक मात्र शिकार आरक्ष । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा पर्ने यस क्षेत्रमा अहिले पर्यटन सिजन शुरु भएसँगै आन्तरिक […]

सोरठी नचरी संरक्षण गर्दै बिरकोटका मगर समुदाय

थम्मन थापा, गलकोटगाउँघरका पुराना पुख्यौली सँस्कृति अहिले लोपोन्मुख अवस्थामा छ । सँस्कृतिको पुस्तान्तरण अहिले नेपाली समाजको सबै भन्दा ठुलो समस्या […]