प्रदेश विशेष

सिगानामा सुन्तला चिस्यान केन्द्र

खेमराज गौतमबागलुङउत्पादित सुन्तला संकलन गरी वेमौसममा बिक्रि गर्नका लागि बागलुङ नगरपालिका–८ सिगानामा सहकारीको अगुवाईमा सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण […]

आदर्शको नयाँ संकल्प

प्रविधिको तिव्र विकासले सिंगो बिश्व एउटा गाउँ ‘ग्लोबल भिलेज’ बनिसक्यो । यो बनाउनुमा डिजिटल पत्रकारिता (अनलाइन) ले अहम् भुमिका खेल्यो । अब खेल्नुपर्ने थप भुमिका, समय र समाजको कोलाजका लागि आदर्श सञ्चार डट कम शुरु गरिएको छ । यो आगमन सयौं अनलाइनको संख्यामा एउटा थपिनुको मात्र रहर बोकेर आएको छैन । हामी संख्यामा मात्र बिश्वास गर्दैनौ, गुणस्तर र सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा हाम्रो मुख्य चासो, सवाल र जिम्मेवारी हुनेछ ।