प्रदेश विशेष

कुश्मामा सहकारी प्रवर्धन गोष्ठी

आदर्श अनलाइन, बागलुङसहकारी क्षेत्रको पुर्नउत्थान गर्ने लक्ष्यका साथ पर्वतको कुश्मामा सहकारी सम्बन्धी एक दिने अन्तरक्रिया तथा समन्वय गोष्ठी बिहीबार सम्पन्न […]

विपदबाट हुने जोखिम न्यूनिकरण गर्न ‘विपद प्रतिकार्य योजना’ सार्वजनिक

आदर्श अनलाइन, बागलुङविपद्बाट प्रभावितलाई आपतकालिन आवश्यकता, पुर्नलाभ र पुर्नस्थापनाका लागि सहज बनाउँने उद्देश्यले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना सार्वजनिक […]

आदर्शकर्मी बास्कुने सम्मानित

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित सञ्चार माध्यमका म्याग्दी संवाददाता अमृतप्रसाद बास्कुने सम्मानित हुनुभएको छ । अनौपचारीक क्षेत्र […]

इमेज बचत पीडित संघर्ष समितिद्वारा राँकेजुलुस प्रदर्शन

लक्ष्मी शर्मा, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचत कर्ताले बचत फिर्ताको माग गर्दै राँकेजुलुस प्रदर्शन गरेका छन् । […]

पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङदरमखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् । दरमखोला हाइड्रोपावरमा लेवरको काम गर्दै […]

सहकारीको ऋण नतिर्नेलाई राज्यका सेवा सुविधा नदिन सहकारी संघ कास्कीको माग

आदर्श अनलाइन, बागलुङ, जिल्ला सहकारी संघ लिमिटेड कास्कीले सहकारीबाट ऋण लगेर नतिर्नेहरुबाट ऋण असुलीका लागि सहयोग गरिदिन नियमनकारी निकायलाई आग्रह […]

क्षेत्री समाज बागलुङको स्थापना दिवसमा वृक्षारोपण

लक्ष्मी शर्मा, बागलुङक्षेत्री समाज बागलुङका सल्लाहकार तेजबहादुर खत्रीले समाजिक सदभाव कायम राख्दै सभ्य समाज निर्माणका लागि सम्पूर्ण जात जातीबिच एकता […]

सहकारीको साख जोगाउन पालिका र अभियान जुटौ : गाउँपालिका अध्यक्ष गर्बुजा

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधार स्तम्भका रुपमा रहेको सहकारी […]

अक्षरयात्राको २०० औँ श्रृंखला शताब्दी घरमा

आदर्श अनलाइन, पर्वत “ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार […]

व्याजदर समायोजनको माग गर्दै ज्ञापन पत्र

आदर्श अनलाइन, म्याग्दी म्याग्दी उद्योग वाणिज्य संघले बैंकहरुको ब्याजदर समायोजनको माग गर्दै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल मार्फत नेपाल राष्ट्र […]