प्रदेश विशेष

एमाले अध्यक्ष केपी ओलीद्वारा कालिका भगवती मन्दिर दर्शन

आदर्श अनलाइन, बागलुङमध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङको प्रशिद्द कालिका […]

केपी ओलीलाई सुन्न बिहीबार बिहान १० बजे बागलुङ बजार आउनुहोस् : हिरा केसीे

आदर्श अनलाइन, बागलुङसम्बन्ध स्थानीय सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ नेकपा एमालेले सुरु गरेको सम्वृद्धिका लागि संकल्प यात्राको टोलिलाई बिहीबार […]

संकल्प यात्राको टोली गण्डकी प्रदेश प्रवेश, बागलुङको पातिहाल्नेमा भव्य स्वागत

आदर्श अनलाइन, बागलुङबैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पदयात्रामा निस्केको समृद्धिका लागि संकल्प यात्रा अन्र्तगतको टोली गण्डकी प्रदेश प्रवेश गरेको छ । […]

‘समृद्धिको लागि संकल्प यात्रा’ का सहभागीलाई स्वागत गर्न झकिझकाऊ बागलुङ बजार

आदर्श अनलाइन, बागलुङ‘समृद्धिको लागि संकल्प यात्रा–२०८०’ को टोलीलाई स्वागत गर्न मंगलबारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन […]

एमालेको संकल्प यात्रा : बागलुङमा तयारी तीव्र

आदर्श अनलाइन, बागलुङ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सुरु गरेको यात्राको बागलुङमा […]

भाषा र संस्कृति लोप हुने चिन्तामा थकाली समुदाय

आदर्श अनलाइन, म्याग्दीमुस्ताङको थाकखोला क्षेत्र उद्गम स्थल भएका थकाली समुदायले मुख्य पहिचान थकाली भाषा, संस्कृति तथा संस्कार एवम् सभ्यता लोप […]

सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

आदर्श अनलाइन, पोखरासराङकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कास्कीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको […]

सिवाईसी सहकारीको अध्यक्षमा पुनः शर्मा निर्वाचित

आदर्श अनलाइन, बागलुङसिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा चयन हुनु भएको छ । सहकारीको १४ औं […]