प्रदेश विशेष

शेयर सदस्यहरुले आफुलाई मालिक सम्झे सहकारीका समस्या समाधान हुन्छन् : जिसी

आदर्श अनलाइन, म्याग्दीराष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुले आफुलाई ग्राहकका रुपमा नभई संस्थाको […]

सामुदायिक सेवा केन्द्र रामरेखाद्वारा निशुल्क आँखा शिविर

आदर्श अनलाइन, बागलुङबागलुङको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखा तथा रामरेखा सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा […]

आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य सुरज मलेपतीका पिता, […]

श्रीमतीको साथले मालिक भएका लालबहादुर

अमृत बास्कुने, म्याग्दी केही वर्ष पहिले सम्म लालबहादुर ग्रिल उद्योगमा सहयोगीको रुपमा काम गर्नुहुन्थ्यो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका […]

सदस्यलाई सहकारी बुझाऔं : सञ्चालक जिसी

अमृत बास्कुने, म्याग्दीराष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले संस्थाका शेयर सदस्यले सहकारी बुझे मात्र संस्थागत हित सम्भव रहेको बताउनुभएको छ […]

कालीगण्डकी नदी र शालग्रामको संरक्षणका लागि शालिग्राम महोत्सव

आदर्श अनलाइन, बागलुङकालीगण्डकी दोहन र शालिग्राम बचाउन बागलुङ नगरपालिका ४ कुडुले फेदीमा शालिग्राम महोत्सव सोमबार देखी शूरु भएको छ । […]

‘शेयर सदस्यलाई संयमित बन्न सहकारीका अध्यक्षको आग्रह’

आदर्श अनलाइन, बागलुङबागलुङ बजारमा सञ्चालित सहकारी संघ संस्थाका अध्यक्षले सहकारीमा देखिएको समस्या समाधानमा सहयोगी भूमिका निर्वाह गर्न शेयर सदस्यलाई आव्हान […]

म्याग्दीमा पनि मनाइयो कम्युनिष्ट स्थापना दिवस

आदर्श अनलाइन, म्याग्दीनेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरुको सपना पूरा हुने बताउनुभएको छ […]

सदस्यको बचत लगानीमा छ, ढुक्क हुनु व्यक्तिगत सम्पत्ति बिक्री गरेर भए पनि फिर्ता गर्छु : देव कुमार नेपाली

आदर्श अनलाइन, बागलुङबागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तरलता अभावको कारण देखाउदै कारोबार बन्द […]

सहकारीमार्फत महिलालाई आर्थिक सामाजिक रुपमा समक्ष बनाउन जुटौ : उपाध्यक्ष पुन

आदर्श अनलाइन, म्याग्दी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी पुनले महिलालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सक्षम बनाउनका लागि सहकारी […]