प्रदेश विशेष

पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद बागलुङको तदर्थ समिति गठन

आदर्श अनलाइन, बागलुङपूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपालको बागलुङ शाखाको तदर्थ समिति गठन भएको छ । बागलुङ जिल्लाका पूर्व […]

तीन महिनामा एक सय २५ जना पीडित

आदर्श अनलाइन, कास्कीगण्डकी प्रदेशमा सन् २०२३ जनवरी देखी मार्चसम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट एक सय २५ जना पीडित […]

मुस्ताङमा कोभिड संक्रमण बढ्यो

आदर्श अनलाइन, म्याग्दीमुस्ताङमा कोभिड–१९ का संक्रमितहरुको संख्या बढ्न थालको छ । पछिल्लो तथ्याङ्क हेर्दा जिल्ला भित्र १३ जना सक्रिय संक्रमित […]

धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा आकर्षक पार्क निर्माण

अमृत बास्कुने, म्याग्दी धार्मीक तथा पर्यटकीय महत्व बोकेको गायत्री मन्दीर परिषरमा आकर्षक पार्क निर्माण भएको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले […]

उज्यालो देख्दैनन् मुस्ताङका कैदी-बन्दीले

अमृत बास्कुने, म्याग्दी‘कारागार’ । ‘कारागार’ आफैमा निकै पीडादायक शब्द हो । यही शब्दलाई चरितार्थ गरेको छ हिमालपारीको जिल्ला मुस्ताङ कारागारले […]

म्याग्दीका लालबहादुरका हत्या अभियुक्त १२ वर्षपछि पक्राउ

आदर्श अनलाइन, बागलुङकर्तव्य ज्यान मुद्दामा अदालतले २० वर्ष कैद सजाय फैसला गरेका अभियुक्त १२ वर्ष पछि पक्राउ परेका छन् । […]

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

आदर्श अनलाइन, मुस्ताङनेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम […]

गण्डकी प्रज्ञा प्रतिष्ठानको सक्रियता प्रति मुख्यमन्त्री सन्तुष्ट

आदर्श अनलाइन, पोखरागण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गर्नुभएको छ । प्रतिष्ठान स्थापनाको […]

जटेश्वर कृषि सहकारीको टोलीद्वारा आदर्श सञ्चारको अवलोकन

आदर्श अनलाइन, बागलुङ कास्कीको रुपा गाउँपालिका वडा नं. १ मा सञ्चालित जटेश्वर कृषि सहकारी संस्था लिमिटेडको टोलीले बागलुङको आदर्श सञ्चार […]

म्याग्दीमा मनाइयो राष्ट्रिय सहकारी दिवस

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा पनि ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएकाे छ छ । जिल्ला सहकारी संघको अगुवाइमा भएको कार्यक्रममा जिल्ला […]