प्रदेश विशेष

मतदातालाई धन्यवाद दिँदै जनभेटघाटमा सांसद जुग्जाली

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको प्रदेससभा निर्वाचन क्षेत्र २ बाट निर्वाचि रेशमबहादुर जुग्जाली मतदातालाई मतका लागि धन्यवाद दिनकालागि जनभेटघाट अभियान सञ्चालन गर्नुभएको […]

पर्वतको मल्लाज बहुउद्देश्यीय सहकारीलाई उत्कृष्ट व्यवसाय पुरस्कार

आदर्श अनलाइन, बागलुङपर्वतको जलजला गाउँपालिका वडा नं. ३ मा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा प्रदान […]

ढोरपाटन उद्योग बाणिज्य संघको अधिवेशनमा राजनीतिक रस्साकस्सी

लोकेन्द्र निरासी, बुर्तिवाङशनिबार उद्घाटन सत्र सम्पन्न भएको ढोरपाटन उद्योग बाणिज्य संघको प्रथम अधिवेशनमा अहिलेसम्म राजनीतिक सहमती जुट्न सकेको छैन् । […]

दलको खराव प्रवृति सत्ता मोह : अध्यक्ष केसी

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरुको खराव प्रवृति भएको टिप्पणी गर्नुभएको छ । […]

ढोरपाटन उद्योग वाणिज्य संघको प्रथम अधिवेशन बुर्तिबाङमा

लोकेन्द्र निरासी, बुर्तिबाङ ढोरपाटन उद्योग वाणिज्य संघको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभा बुर्तिबाङमा संचालन भइरहेको छ । उक्त अधिवेशनको उद्घाटन […]

खाम्लामा अनेमसंघको प्रशिक्षण

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अखिल नेपाल महिला संघको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । महिलाहरुलाई कम्युनिष्ट सिद्धान्त […]

कम्युनिष्ट आचरण र व्यवहारमा सुधार हुनुपर्छ : केसी

आदर्श अनलाइन, म्याग्दी नेकपा एमालेको पोलिटब्यूरो सदस्य मनकुमारी केसीले नेपाली कम्युनिष्टहरु आचरण र व्यवहारमा परिवर्तन ल्याउनका लागि नेकपा एमालेले मिसन […]

शान्तिपाटन बचत तथा ऋण सहकारीको रक्तदानमा ३२ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा१५ औैं स्थापना दिवसको अवसर पारी पोखरा–६ बैदाममा रहेको शान्तिपाटन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न […]

आर्वा सहकारीको प्रथम वार्षिकोत्सवको

आदर्श अनलाइन, पोखरापोखरा–१३ आर्वामा रहेको आर्वा बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम […]

स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित

आदर्श अनलाइन, म्याग्दीरघुगंगा गाउँपालिकाको दग्नाममा भएको स्वास्थ्य शिविरबाट झण्डै तीन सय जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । सामाजिक तथा मानवीय […]