प्रदेश विशेष

सिंगामा कोल्डस्टोर बन्दै

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिकाले सुन्तला उत्पादन हुने क्षेत्रमा कोल्डस्टोर निर्माण थालेको छ । फलफुल तथा तरकारीलाई भण्डार बेमौसमी तबरले […]

मुक्तिनाथमा दैनिक हजारौं दर्शनार्थीको घुइँचो

आदर्श अनलाइन, म्याग्दीपवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । […]

कालिका यूपीभीसी फूटसल प्रतियोगिताको उपाधि बागलुङ एकता क्लवलाई

रोहन जि.सी, बागलुङ संयुक्त चार युवा क्लव बागलुङले आयोजना गरेको राजेन्द्र स्मृति यूपीभीसी कप फूटसल प्रतियोगिताको उपाधि बागलुङ एकता क्लवले […]

भुपू सैनिक सहकारीले गर्यो होमस्टे प्रवद्र्धन

आदर्श अनलाइन, म्याग्दीबेनी स्थित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले होमस्टे प्रवद्र्धन गर्नुका साथै रणनीतिक व्यवसायीक योजना निर्माण […]

पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय परिषद् नेपाल बागलुङको अध्यक्षमा श्रेष्ठ चयन

आदर्श अनलाइन, बागलुङपूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय परिषद् नेपाल बागलुङ शाखाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । […]

आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य नर बहादुर क्षेत्रीकी आमा […]

इमेजको समस्या समाधानमा सहजीकरण गर्न जिल्ला सहकारी संघलाई बचतकर्ताकोे माग

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले समस्या समाधानका लागि सहजीकरण गरिदिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङसंग […]

सहकारीका सदस्यहरुलाई सचेतना गर्न जिल्ला संघ म्याग्दीको आव्हान

आदर्श अनलाइन, म्याग्दीजिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले सहकारीका शेयर सदस्यहरुलाई अनिवार्य रुपमा सचेतना प्रदान गर्न जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संस्थाहरुलाई […]

जिल्ला सहकारी संघ बागलुङको आव्हान : सबै सहकारीले सदस्य सचेतनाका कार्यक्रम गरौँ

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई सदस्य केन्द्रीत सचेतना अभियान सञ्चालन गर्नका लागि […]

मालिका र मंगला गाउँपालिकालाई सहकारी बैंकका १४ सुझाव

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको मालिका र मंगला गाउँपालिकालाई आगामी बजेटमा सहकारीलाई सम्बोधन गर्न भन्दै १४ बुदे सुझाव […]