प्रदेश विशेष

ज्यामरुककोटका महिला भन्छन् : ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ’

आदर्श अनलाइन, बागलुङम्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै […]

एसईई कप फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफलाई

रोहन जि.सी, बागलुङ बागलुङमा आयोजित अन्तर विद्यालय स्तरीय एसईई कप फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुलले हासिल गरेको […]

प्रिसियस एकेडेमीका विद्यार्थी बिच एक दिने ध्यान शिविर

सरु थापा, बागलुङ बालबालिकामा बढ्दो दुव्र्यशनी रोक्न र सकरात्मक सोचको विकास गर्नको लागि विद्यार्थीलाई ध्यान केन्द्रित गराउनुपर्ने एक कार्यक्रमका सहभागिले […]

मंगला गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घाेषणा

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको मंगला गाउँपालिका जिल्लामा पूर्ण खोप सुनिश्चित घाेषणा गर्ने पहिलो पालिका बनेकाे छ । आइतबार एक कार्यक्रमका बीच […]

सहकारीमा समस्या आउन नदिन सदस्य जागरुक बनौँ : जि.सी.

आदर्श अनलाइन, पर्वतराष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमा आउन सक्ने समस्या समाधानका लागि […]

रुप्सेमा लडेर एक जनाको मृत्यु

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । […]

मंसिरमा सम्झौता, वैशाखमै फरफारक

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको जैमिनी नगरपालिकाले असारे विकासको अन्त्य गर्न थालेको छ ।नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित अधिकांश योजना वैशाख […]

विद्यार्थी कुट्ने शिक्षक विरुद्ध प्रहरीमा उजुरी

सिर्जना पन्त, बागलुङविद्यार्थीले पानी पिउँदा धारामा लगाएको सकेट हराएको भन्दै कुटपिट गर्ने शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको […]

शिक्षामा बहिरा ‘नसुन्नेका सुन्नु पर्ने सवाल’ नामक पुस्तक विमोचन

दिलिप प्रतेल, बागलुङ धौलागिरी बहिरा आवसिय माध्यमिक तथा टेक्स विद्यालयद्वारा सोमबार शिक्षामा बहिरा ‘नसुन्नेका सुन्नु पर्ने सवाल’ नामक पुस्तक विमोचन […]